समुदाय

‘वादी समुदायको आत्मसम्मानप्रति गम्भीर हौं’ मानव अधिकार आयोग

काठमाडौँ– सिंगो वादी समुदायलाई नै अपमानित हुनेगरी समाजमा नकारात्मक प्रभाव पार्ने चलचित्र पण्डित बाजेको लौरी र उपन्यास नथियालाई तत्काल प्रतिबन्ध लगाउन सरकारसँग अधिकारकर्मीले माग गर्नुभएको छ । चरणबद्ध शान्तिपूर्ण रुपमा