समावेशी

पहिचानको मुद्दा कमजोर बनाउन राज्यले नै भूमिका खेल्यो : अधिकारकर्मीहरु

काठमाडौँ — पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको अधिकारकर्मीहरुले बताएका छन् । सोमबार संवाद डबलीमा आयोजित पहिचानको राजनीति र शिल्पी दलित मुक्तिको सवाल अन्तरक्रिया कार्यक्रममा