सन्दर्भ

जनयुद्ध परिवर्तनप्रेमीका कारण वैधानिकता पायो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन