काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । संघीय र प्रदेश सांसदहरूका लागि शनिबार शीतल निवासमा राखिएको चियापान समारोहमा सम्बोधन गर्दै