संघर्ष

उपप्रमुखमा उठ्दा आफ्नै पार्टीका नेताले भने,‘यो डुमिनी ठुली हुन पाउँदिन’

माओवादीकाे दशवर्षे जनयुद्धले देशभरका सिमान्तकृत समुदायलाई एकै ठाउँमा ल्याउन सकेको थियो। उपेक्षित, उत्पीडितको पक्षमा वकालत गर्ने माओवादीको नाराले त्यतिन्जेल काम गर्यो, जतिन्जेल उ सरकारमा गएन। पहिलो संविधान सभाको निर्वाचनमा अत्यधिक