संघर्ष

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले साेमबार सभामुखलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई