नेपाली चलचित्रहरुको उपस्थिति विस्तारै अन्र्तराष्ट्रिय बजारहरुमा हुन थालेको छ । खासगरी नेपाली संस्कृति, मैलिकतासँगै थिमम्याटिक इस्यु र फिक्सन राइटिङमा आधारित भएर लेखिएका चलचित्रहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिने गर्छन् । तर