दलित अनलाइन अब तेस्राे वर्षमा (फोटो फिचर)

दलित अनलाईन ४ आश्विन २०७५, बिहीबार ००:३६

काठमाडौ– समानता र सामाजिक न्याय मूल नारा लिएर सुरु भएको दलित अनलाइन डटकम दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।
बुधबार राजधानीमा दलित अनलाइन डटकमले संविधानको तीन वर्ष : दलितले के पाएँ के गुमाएँ भन्ने एक विशेष मिडिया संवाद कार्यक्रम गरी आयोजना गरी आगामी दिनमा समुदायगत मुद्दामा दलित अनलाइन डटकम अझै सशक्त बन्ने प्रतिबद्धता जनाएको छ । तस्बिरमा मिडिया संवाद ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank