काठमाडौँ — नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशनका लागि १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम आगामी चैत्र ७, ८ र ९ गते हुने