विभेद

अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा हो :अधिकारकर्मीहरु

काठमाडौं — नागरिकतामा अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा भएको भन्दै दलित अधिकारकर्मीहरुले आपक्ति जनाएका छन् । बुधबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नागरिकतामाअपमानजनक