बोलीचालीमा पटक पटक सुनिएता पनि चलचित्र समाजको ऐना भने अवश्य होइन । कुनैपनि चलचित्रमा ऐनामा जस्तो समाज जस्ताको त्यस्तै परिवर्तित हुँदैंन । तसर्थ, जति नै यथार्थ पस्किन खोजेता पनि चलचित्र