विचार

जात व्यवस्थाको सन्दर्भमा अम्बेडकर र मार्क्सवाद

रामलाल विश्वकर्मा पछिल्लो समयमा आएर भारतमा जस्तै नेपालमा पनि अम्वेडकरवादी अभियान चलेको देखिन्छ । दलित समुदायको पूर्ण एवं वास्तविक मुक्ति जो उनको मुख्य सपना थियो र पूरा जीवन त्यसैको लागि