वहस

परराष्ट्रमन्त्री राणालाई भेट्न देउवा निवासमा भारतीय राजदूत

काठमाडौँ  — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले देउवा निवास बूढानीकलकण्ठ पुगेर भेट गरेका छन्। उनी मंगलबार बिहान ९:१० बजे देउवा निवास पुगेका थिए। देउवा निवासमा नवनियुक्त