वहस

रातारात भाइरल बनाइएका सेलेब्रिटी बालकको दर्दनाक कथा

उनले स्कुल नटेकेको ६ महिना नाघ्यो । देशको राजधानी काठमाडौंबाट पुरानै थातथलो गुल्मी फर्केको महिनौँ भइसक्यो । पुतलीबजारस्थित अढाइतले घरको भुइँतलाकाे सटरमा उनको बसाइ कम छटपटीपूर्ण छैन । युट्युबरले रातारात भाइरल गराएका