वहस

प्रतिनिधिसभाबाट बहुमतले नागरिकता विधेयक पारित

काठमाडौं —  प्रतिनिधिसभाबाट नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ। शुक्रबार दिनभर छलफलपछि नागरिकता ऐन बहुमतले पारित भएको हो। नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा