वहस

कमैया मुक्ति दिवस : २३ वर्षसम्म पनि बासकै चिन्ता

काठमाडाैं — सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज २३ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।