दाङ— जातीय विभेद गरेको निहुँमा पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। जिल्ला अदालत दाङले ताराप्रसाद पोखरेललाई एक लाख