साहित्य

कर्णालीमा नाटक घर खाेल्न तम्सिएकाे जाेडी

जुम्ला —निलाे रङ्गकाे हातबाट चाेर औँला ठड्याएकाे फेसबुक प्राेफाइलमा हिरा नेपाली देख्नुभयाे भने सम्झिनुहाेस् याे खराे टिप्पणी गर्ने मान्छे हाे। समसामयिक घटनामा उसकाे टिप्पणी धेरैका निम्ति पाच्य हुँदैन। पिड्ना(पिठ्युँ) पछाडि