विचार

जिम्मेवार व्यक्तिको गैरजिम्मेवार इतिहास लेखनको खण्डन

हाम्रो देशको विविध क्षेत्रको इतिहास विभिन्न व्यक्तित्वहरुबाट लेखिएको छ । ती लेखनमा व्यक्तिले आफुलाई लागेका कुराहरु लेख्ने गर्दछन् । इतिहास लेखनकर्ताले यथार्थ घटनालाई लेखोस भन्ने आम पाठकको अपेक्षा रहन्छ वा