न्यायालय

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने

काठमाडौँ  — निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज (साेमबार) बस्दैछ। संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक आज