Main News

दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि विरोध प्रदर्शन

वीरगञ्ज – नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि