Main News

दसैंका बेला घर भत्काईदिएपछि बिचल्लीमा परे पार्वती सार्कीकाे परिवार

मोहन विष्ट कञ्चनपुर- भारतीय दुधुवा नेशनल पार्कदेखि लालझाडी, शुक्लाफाँटा पसेको हात्तीको बथानले किसानको खेतबारीदेखि घरटहरासम्म आतंक मच्चाइरहेको छ । गएराति हात्तीको बथानले कञ्चनपुरको शुक्लफाँटा नगरपालिकाको ग्रामीण भेगतिर धानबाली नष्ट गर्नुका