Main News

मिठाइदेवी विश्वकर्माकाे संघर्ष गाथा : न मन्त्री, न राजनीतिक नियुक्ति

परशुराम रम्तेल / गणेश विश्वकर्मा मिठाइदेवी विश्वकर्मा । नेपाली दलित आन्दोलनमा सबैभन्दा अगाडि रहेकी महिला नेतृ । उनको नामसँग जोडिएका छन् दलित समुदायको आन्दोलनका अनेक गाथा । ती गाथाभित्र पनि