वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुले वडा अध्यक्षहरुले बजेटका बारेमा कुनै जानकारी नदिने गरेको गुनासो गरेका छन् । बजेटको बारेमा बुझ्न खोज्दा जानेर तिमीहरु के गर्छौ ? भनेर प्रश्न