सांसद

नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको छ: अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आगामी आर्थिक वर्षको