समावेशी

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. भट्टराई र यादव चयन (नामावलीसहित)

काठमाडाैं — नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन्।  शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिकाे अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो। बैठकले पार्टीकाे