सन्दर्भ

मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं—  प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा प्रधानमन्त्री निवास बालुवाटार आयोजित कार्यक्रममा