सन्दर्भ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा पक्राउ

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । मैजुबहालस्थित निवासबाट