सन्दर्भ

गणेश नेपालीको आत्मदाह घटनाप्रति थापाको प्रश्न- नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो?

काठमाडौं — नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको