सन्दर्भ

प्रधानमन्त्री–गृहमन्त्रीबीच भेट : सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन छलफल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। गृहमन्त्री लामिछाने प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको