सन्दर्भ

कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने सरकारको निर्णय

काठमाडौं — सरकारले कैलालीको गेटामा शहीद दशरथ चन्द मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा