काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको शनिवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले