नेपालको संविधानले प्रस्तावनामा जातीय छुवाछुुत तथा भेदभावको अन्त्य गर्ने संकल्प गर्दै भाग ३ मा समानताको हकको व्यवस्था गरी संविधान तथा कानुुनका अगाडी सम्पूूर्ण जनताको अधिकारलाई समान व्यवस्था गरेको छ ।