नेपाली नारीवादी आन्दोलनमा ‘पित्तृसत्ता’ शब्द बढी प्रचलनमा छ । यो शब्दले शक्ति, सम्पत्ति, वंशज र सम्बन्धमा पुरुष वर्चस्व रहेको सामाजिक संरचनालाई बुझाउँछ । यद्यपि, ‘पित्तृ’ शब्दले मृत पैत्रिक पूर्वजलाई जनाउने भएकाले यस