विचार

लालबाबु पण्डितलाई खुलापत्र– मन्त्रीज्यू, यो समावेशी नेपाल हो कि पञ्चायती व्यवस्था ?

सर्वप्रथम त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सामान्य प्रशासन मन्त्रीज्यूलाई न्यानो अभिवादन ! यो पत्र नपढ्न पनि सक्नुहुन्छ किनभने हजुरको व्यस्तताको म राम्रैसँग अनुमान गर्नसक्छु । कदाचित् पढ्नुभयो भने पनि यस