काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे व्यापक छलफलको आवश्यकता रहेको बताएका छन्। बिहीबार भ्रष्टाचार निवारण ऐन