साहित्य

गाउँघरमा सारंगी रेटेर ४ जनाको जीविका चलाउँछन् डम्बर

बाँके — जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायक नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन् । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय