समुदाय

‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको १६ औँ संस्करण काठमाडौंमा सुरू

काठमाडौं — ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको १६ औँ संस्करण काठमाडौंमा सुरू भएको छ। बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा १६ औँ संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको