समावेशी

मुक्त हलिया र हरुवाचरुवाको समस्या समाधानका लागि कार्ययोजना बनाइने

काठमाडाैं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको समस्याको दिगो समाधानका लागि मन्त्रालयले कार्ययोजना बनाएर अघि बढ्ने बताएकी छन् । उक्त