विचार

संघर्ष, अनुशासन र अध्ययनका सागर डा. बाबासाहेब अम्बेडकर

इतिहास–विधि–अर्थ–समाज–शास्त्रमा निष्णात, स्वतन्त्र भारतका संविधान निर्माता, बीसौं सताब्दीका मनु, जीवनभर दलित समुदायको कल्याणका खातिर लडेका योद्धा, प्रेम र श्रद्धासाथ बाबा साहेब नामले पनि याद गरिने भारतरत्न डा. भीमराव अम्बेडकर भारतका