प्रतिरोध

कार्यालयमै मृत भेटिइन् प्रहरी जवान करिष्मा सुनार

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिला प्रहरी मृत भेटिएकी छन् । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी बताए ।