न्यायालय

अन्तरजातीय विवाहले श्रीमानलाई जेल : बबिता न्याय खोज्दै काठमाडौंमा

काठमाडौँ  — आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसर न्याय खोज्दै संघीय राजधानी काठमाडौं आइपुगेकी छिन् । दलित युवक मनोजकुमार रामसँग प्रेमविवाह गरेपछि