नारायणहिटी अगाडि ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन [तस्बिरहरू]

दलित अनलाईन २३ माघ २०७७, शुक्रबार २३:११

काठमाडौं  — प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले हजारौंको संख्यामा समर्थक उतारेर शक्ति प्रदर्शन गरेका हुन् ।

ओली पक्षका नेता कार्यकर्ताहरु नेकपाको झण्डा र सुर्य चिन्ह अंकित झण्डा बोकेर सहभागी भएका छन् । शक्ति प्रदर्शनका क्रममा आयोजित सभामा प्रधानमन्त्री ओलीका अलावा उनी पक्षका नेताहरु इश्वर पोखरेल, रामबहादुर थापा बादललगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank