![](https://dalitonline.com/wp-content/uploads/2021/02/oli-narayanhiti-0522021023504-1000x0-1.jpg)
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले हजारौंको संख्यामा समर्थक उतारेर शक्ति प्रदर्शन गरेका हुन् ।
ओली पक्षका नेता कार्यकर्ताहरु नेकपाको झण्डा र सुर्य चिन्ह अंकित झण्डा बोकेर सहभागी भएका छन् । शक्ति प्रदर्शनका क्रममा आयोजित सभामा प्रधानमन्त्री ओलीका अलावा उनी पक्षका नेताहरु इश्वर पोखरेल, रामबहादुर थापा बादललगायतले सम्बोधन गरेका थिए ।
Leave a Reply