रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश, भोलि फेरि उपस्थित हुनुपर्ने

दलित अनलाईन ९ माघ २०८१, बुधबार २०:१९

काठमाडौँ  —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि फेरि उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको छ।

tata-motors

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए।

आज रविको बयान सकिएको छ। भोलि थुनछेक बहस हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank