रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश, भोलि फेरि उपस्थित हुनुपर्ने

दलित अनलाइन माघ ९, २०८१

काठमाडौँ  —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि फेरि उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको छ।

tata-motors

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए।

आज रविको बयान सकिएको छ। भोलि थुनछेक बहस हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank