जीवन परियारले दिए दलित कोटामा सहमहामन्त्रीमा उम्मेदवारी

दलित अनलाईन २५ मंसिर २०७८, शनिबार २०:५०

काठमाडौं — नेपाली कांग्रेसका नेता जीवन परियारले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता जीवन परियार  बैचारिक धारका युवा नेता  मान्छिन्  । कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको प्यानलबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराए । उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

केन्द्रीय सदस्य समेत रहेका परियारले  उम्मेद्बारी  वर्गीय  चपेटामा परेका सम्पुर्ण दलित समुदायको प्रतिनिधिमुलुक आवाज र रुपान्तरणका लागि रहेको बताउदै अहिलेको सन्दर्भमा मुख्य निर्णायक जिम्मेवारी लिन चाहेको बताए ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षधर मानिने परियारले पार्टीलाई रुपान्तरण सहितको एकता र सशक्त संगठनका लागि परिपक्व युवा नेतृत्व आजको मुल आवस्यकता रहेको भन्दै मुल धारका नेता गणबाट आफ्नो उम्मेदवारीका लागि सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank