Main News

४० वर्षपछि मन्दिरमा पूजा गर्न पाए दलितले

क्रान्ति शाह वीरगन्ज- बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित (चमार जाति ) हरु आफना बाबु, बाजेसहितका पूर्वजले बनाएको शिव पार्वती मन्दिरमा करिब ४० वर्षपछि मात्र पूजापाठ गर्न पाएका छन् ।