Anniversary-Bottom

नेपालको दलित आन्दोलनमा दलित अनलाईनको आवश्यकता

हिरा विश्वकर्मा भनिन्छ संचार क्षेत्र आवाजविहिनहरुको आवाज हाे, त्यसमा पनि राज्यको चौथो अंग हो । जव आवाजविहिनहरुको आवाज भन्ने गरिन्छ, ती आवाजविहिनहरुको सूचीमा दलित समुदाय सवै भन्दा अग्रपंक्तिमा आउँछन् ।