Anniversary-Bottom

छठ : दलितले बनाएकाे पुजा सामाग्री बिक्छ तर नदी किनारमा विभेद खोप्नुपर्छ !

  काठमाडौं– तराई मधेशमा आजदेखि छठपर्व विधिवत रुपमा सुरु भएको छ । पाँच दिनसम्म अत्यन्तै निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले माछा र कोदो बार्ने (नखाने) दिन हो ।